नेपाली टाइम

ब्रेकिङ न्युज

हट एंड सेक्सी अभिनेत्री साम्राज्ञीको सबैलाई, मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरताहरु ….. तस्बिर सहित

नेपाली मोडेल     






नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको चर्चित नायिका हुन् । नेपाली फिल्म ‘डिम्स’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी साम्राज्ञीले गरेको भुमिका र अभिनयको चर्चा बेला बेलामा चल्ने गर्छ ।

उनको बुवा एक सफल मोडेल हुन् भने आमा गायिका हुन् । सागितिक पृष्ठभुमीमा हुर्किएकी साम्राज्ञी एक समय मंहगी नायिकाको रुपमा चिनीएकी थिइन् ।

उनको प्रेम सम्बन्धको बारेमा समय–समयमा चर्चा भइरहन्छ । लकडाउनले फुर्सदमा बसेकी साम्राज्ञीले सामाजिक सञ्जालको भरपुर सदुपयोग गदै आएकी छिन् ।

उनले आज फेसबुकमा निकै सुन्दर तस्वीरहरु विभिन्न आकर्षक पोजमा राखेकी छिन् । फिल्मी पारिवारीक माहौलमा हुर्किएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह एक समय नेपाली चलचित्रमा महंगी नायिकाको रुपमा पहिचान बनाएकी थिइन् ।

पहिलो फिल्मबाट सफलता हासिल गरेकी साम्राज्ञी पछिल्ला समयमा भने कुनै फिल्ममा हस्ताक्षर गरेकी थिइनन् । नायिका सामाज्ञीले ‘रातो टिका निधारमा’ फिल्ममा अभिनय गरेपछि कुनै फिल्ममा देखिएकी छैनन् ।अब भने नयाँ फिल्ममा अभिनय गर्ने सुरमा छिन् । अहिले उनलाई ‘प्रेमगीत’ सिरीज निर्माण टोलीले बनाउने फिल्म ‘हुतुतु’ मा अफर गरेको छ ।

सन्तोष सेन र छेतन गुरुङले सयुक्त रुपमा निर्देशन गर्ने ‘हुतुतु’ फिल्ममा गौरव पहाडी, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, सलोन बस्नेतको मुख्य अभिनय रहनेछ भने साम्राज्ञी एक मात्र अभिनेत्रीको रुपमा हुनेछिन् ।

साम्राज्ञीलाई कथावस्तु र आफुले गर्नुपर्ने रोल मन परेपनि काम गर्ने नगर्ने निर्णय भने गरेकी छैनन् । उनले एक महिना अगाडी मात्र एक फिल्ममा हस्ताक्षर गरेकोले समय व्यवस्थापन गर्दै छिन् ।